२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बाढी प्रभावितलाई बुटवलका सामाजिक अगुवा पौडेलको २५ लाख २५ हजार रुपैयां सहयोग

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, भाद्र २६ २०८३
शुक्रवार, भाद्र २६ २०८३
  • बुटवल । बुटवलका व्यवसायी एवं सामाजिक अगुवा थानेश्वर पौडेलले बाढी प्रभावित नागरिकको राहतका लागि २५ लाख २५ हजार रुपैयां सहयोग गरेका छन् ।

    गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित विभिन्न जिल्लाका नागरिकको राहतका लागि पौडेलले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् ।

    WhatsApp Image 2026-09-11 at 12.16.49.jpeg
    undefined

    पौडेलले व्यक्तिगतरुपमा यो रकम कोषमा जम्मा गरेको बताए । पौडेल मानव धर्म सेवा समिति बुटवलका स्वयंसेवी र शाइन रेसुंगा डेभलपमेन्ट बैंक सञ्चालक समितिका अध्यक्ष समेत हुन् ।

    ‘रसुवा, धादिङ, नुवाकोट लगायत जिल्लामा नेपालको इतिहासकै ठूलो विपत्ति आएको र मुलुकले खर्बौं क्षति व्यहोरेको पीडादायी अवस्थामा सबै नेपालीले गच्छे अनुसार सरकारलाई सहयोग गर्नुपर्ने नागरिक दायित्ववोध गरेर कोषमा रकम जम्मा गरेको हुं’–पौडेलले भने–‘दुखको समयमा एक नेपालीले अर्को नेपालीलाई राहत पु¥याउनु नै सच्चा मानव धर्म हो ।’

    आफू अध्यक्ष रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकले यसअघि नै ६५ लाख रुपैयां प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा  गरिसकेको पनि पौडेलले जानकारी दिए ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij