२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

विभिन्न प्रतियोगिता जितेका सुनवल युनाईटेडका  विद्यार्थी सम्मानित

विभिन्न प्रतियोगिता जितेका सुनवल युनाईटेडका  विद्यार्थी सम्मानित

विभिन्न प्रतियोगिता जितेका सुनवल युनाईटेडका  विद्यार्थी सम्मानित

विभिन्न प्रतियोगिता जितेका सुनवल युनाईटेडका  विद्यार्थी सम्मानित

विभिन्न प्रतियोगिता जितेका सुनवल युनाईटेडका  विद्यार्थी सम्मानित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, आश्विन ३ २०८३
शनिवार, आश्विन ३ २०८३
  • सुनवल । सुनवल – ४, नवलपरासीको सुनवल युनाईटेड अंगे्रजी आवासीय मा.वि ले विभिन्न बाह्रय प्रतियोगितामा बिजेता बन्न सफल विद्यार्थीहरुलाई एक कार्यव्रmम बिच  सम्मान गरेको छ ।

    विद्यालयमा आयोजना भएको सम्मान कार्यव्रmम प्रिन्सिपल धनराज चापागाईको सभापतित्वमा सम्पन्न भएको थियो । उक्त सम्मान कार्यव्रmममा जिसन नवलपरासीद्धारा साउन १५ गते आयोजना भएको चेस प्रतियोगितामा द्वितीय स्थान हासील गर्ने विद्यार्थी सुगम तिवारी, भदौ ६ गते आयोजना भएको आधारभूत तह (१–५) प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल विद्यार्थीहरु मान्भी न्यौपाने, मेरीसा ढकाल र एलेक्स पुन र भदौ २६ गते जिसन नवलपरासीको आयोजनामा भएको जिसन बेसिक लेभल क्वीज हन्टमा समेत प्रथम स्थान हासिल गर्ने विद्यार्थीहरु दिप्सन रुचाल, प्रियंशा कन्डेल र अंकित न्यौपाने सम्मानित भएका छन् ।

    विद्यार्थीहरुलाई खादा, टिका, मेडल लगाएर प्रधानाध्यापक धनराज चापागाईले सम्मान गर्दे आगामी दिनमा पनि विद्यार्थीहरुलाई यसै यरी निरन्तर सफल हुनको लागी शुभकामना व्यक्त गरेका थिए ।

    विद्यार्थीहरुको अथक मेहनत, शिक्षकहरुको सूक्ष्म निगरानी तथा कुशल व्यवस्थापनको कारण यस विद्यालयका विद्यार्थीहरुले पटक पटक थुपै शैक्षिक तथा अतिरिक्त व्रिmयाकलापमा अब्बल भएको विद्यालयको भनाई छ । सम्मान कार्यव्रmममा विद्यालयको अतिरिक्त व्रिmयाकलाप विभागको टिम, सम्पूर्ण शिक्षक÷शिक्षिका तथा विद्यार्थीहरुको उत्साहजक उपस्थिति रहेको थियो । 

    IMG-20260918-WA0000.jpg

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij