२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रामग्राम नगरपालिकले ७ दिने लोकसेवा तयारी कक्षा सञ्चालन

रामग्राम नगरपालिकले ७ दिने लोकसेवा तयारी कक्षा सञ्चालन

रामग्राम नगरपालिकले ७ दिने लोकसेवा तयारी कक्षा सञ्चालन

रामग्राम नगरपालिकले ७ दिने लोकसेवा तयारी कक्षा सञ्चालन

रामग्राम नगरपालिकले ७ दिने लोकसेवा तयारी कक्षा सञ्चालन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आश्विन ५ २०८३
सोमवार, आश्विन ५ २०८३
  • परासी  । पश्चिम नवलपरासीमा  रामग्राम नगरपालिकाले लोकसेवा आयोगका विभिन्न परीक्षाको तयारी गरिरहेका विद्यार्थी तथा युवालाई लक्षित गर्दै लोकसेवा तयारी कक्षा सञ्चालन गरिएको छ।

    ।नगरपालिकाले स्थानीय युवायुवतीलाई लोकसेवा परीक्षाका लागि आवश्यक तयारी गर्न सहज वातावरण उपलब्ध गराउने उद्देश्यले तयारी कक्षा सञ्चालनमा गरिएको हो । 


    कक्षामार्फत लोकसेवा आयोगका परीक्षामा सहभागी हुने परीक्षार्थीलाई पाठ्यक्रमअनुसार अध्ययन, परीक्षा प्रणाली, तयारीका विधि तथा आवश्यक मार्गदर्शन प्रदान गरिने अपेक्षा गरिएको छ।

    नगरपालिकाले ७ दिने लोक सेवा तयारी कक्षा सञ्चालन गरिएको रामग्राम नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाणडेयले जानकारी दिए ।

    उनको अनुसार रामग्राम नगरपालिका भित्र १८ वटै वडाका युवायुवती लक्षित गरी लोक सेवा तयारी कक्षा सञ्चालन गरिएको बताए ।रामग्राम नगरपालिका निजामती कर्मचारी कम देखिएकोले उक्त लोक सेवा तयारी कक्षा सञ्चालन गरिएको बताए ।राज्य सेवामा सर्वजनिक सेवा नगरबासी जोड्ने र यहाँ मानिस सरकारी सेवा प्रवेश गराउने  नगरपालिकाले लक्ष्य राखेको नगरप्रमुख धनपत यादवले बताए ।

    यहाँका युवयुवतीहरूलाई रोजगारीको सृजना गर्ने र राज्य निकायमा र सेवामा सर्वजनिक सेवा नगरबासीको पुग्ने अपेक्षा गरिएको बताए ।

    उनले लोकसेवा परीक्षाको तयारीका लागि निजी तथा अन्य माध्यमबाट अध्ययन गर्नुपर्ने बाध्यता रहेका विद्यार्थीलाई स्थानीय तहमै तयारीको अवसर उपलब्ध भएपछि यसबाट आर्थिक तथा समयको बचत हुने विश्वास गरिएको बताए ।नगरभित्रका ८० युवायुवतीहरूको सहभागीता रहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij