२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सिद्वबाबा क्षेत्रमा पहिरो खस्यो, बुटवल -पाल्पा सडक अवरुद्व

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आश्विन ८ २०८३
बिहिवार, आश्विन ८ २०८३

  • बुटवल । सिद्धबाबा क्षेत्रमा पहिरो झर्दा सडक अवरुद भएको छ ।सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा पहिरो गएको हो । 

    जिल्ला प्रहरी कायालय पाल्पाका सूचना अधिकारी भीम भट्टराईले ठूल्ठूला ढुंगासहित पहिरो झरेपछि सडक पूर्णरूपमा बन्द भएको जानकारी दिए ।

    बुधबार रातिदेखि निरन्तर पानी परिरहेको छ । केही दिनअघि सिद्धबाबा पहिरो झरेर गाडीमा लागेको थियो ।  अबको दुइ दिन अत्यावश्यक कामबाहेक यात्रा नगर्न उनले आग्रह गरे।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij