२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवलका विद्यालयमा आज र भोली बन्द

बुटवलका विद्यालयमा आज र भोली बन्द

बुटवलका विद्यालयमा आज र भोली बन्द

बुटवलका विद्यालयमा आज र भोली बन्द

बुटवलका विद्यालयमा आज र भोली बन्द
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आश्विन ८ २०८३
बिहिवार, आश्विन ८ २०८३


  • बुटवल । सम्भावित अविरल वर्षाका कारण बाढी तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका सबै विद्यालयमा दुई दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको छ।

    नगर प्रमुख स्तरीय निर्णयअनुसार २०८३ असोज ८ गते दिवा सत्रका कक्षा मात्रै बन्द रहनेछन् भने असोज ९ गते सामुदायिक तथा संस्थागत विद्यालयका बिहानी र दिवा दुवै सत्रका कक्षा बन्द रहनेछन्।

    बाढी तथा प्राकृतिक विपद्को जोखिमलाई ध्यानमा राखी विद्यार्थीको सुरक्षाका लागि पठनपाठन स्थगन गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाले अभिभावक तथा विद्यालय परिवारलाई बालबालिकालाई सुरक्षित राख्न, खोला किनार तथा जोखिमयुक्त क्षेत्रमा जान नदिन र उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

    नगर प्रमुख खेलराज पाण्डेयद्वारा जारी सूचनामा निर्णय कार्यान्वयन गर्न सम्बन्धित सबैलाई अनुरोध गरिएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij