२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

तिनाउ नदीमा बाढी, सतर्कता तह पार

तिनाउ नदीमा बाढी, सतर्कता तह पार

तिनाउ नदीमा बाढी, सतर्कता तह पार

तिनाउ नदीमा बाढी, सतर्कता तह पार

तिनाउ नदीमा बाढी, सतर्कता तह पार
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आश्विन ९ २०८३
शुक्रवार, आश्विन ९ २०८३
  • बुटवल ।  तिनाउ नदीमा बाढी आएको छ । शुक्रबार (असोज ९) बिहान ११ः३० बजे बुटवल जलमापन केन्द्रमा तिनाउको जलसतह सतर्कता तह पार भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

    बाढी बढ्दो क्रममा छ । आइतबार (असोज ११) बिहानसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

    “असोज ०९, बिहान ११ः३० बजे । तिनाउं नदी बुटवल जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार रहेको र बाढी बढ्दो क्रममा रहेकाले नदीतटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहनुहुनेहरूले पर्सि बिहानसम्म उच्च सतर्कता अपनाइराखौँ,” महाशाखाले भनेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij