२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

भुजुङ्गेलगायत जोखिम क्षेत्रका बासिन्दालाई सचेत रहन वडाध्यक्षको आग्रह

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आश्विन ९ २०८३
शुक्रवार, आश्विन ९ २०८३
  • अनिल नेपाली अर्घाखाँची । तीन दिनदेखि लगातार भइरहेको भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढेपछि अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-७ का वडाध्यक्ष चुराबहादुर केसीले पनि वडावासीलाई सुरक्षित रहन आग्रह गरेका छन् ।वडाको भुजुङ्गेलगायतका स्थान धेरै वर्षदेखि जोखिममा रहेकाले ती क्षेत्रका स्थानीय बासिन्दालाई अत्यन्त संवेदनशील र धैर्य भएर बस्न वडाध्यक्ष केसीले आग्रह गरेका हुन् ।उनले वर्षाका कारण कुनै पनि समस्या उत्पन्न भएमा आफूलाई तथा जिल्ला सुरक्षा संयन्त्रलाई तत्काल जानकारी गराउन आग्रह गरेका छन्। साथै, अत्यावश्यक कामबाहेक वर्षाको समयमा बाहिर ननिस्कन र हिँडडुल नगर्न पनि वडावासीलाई अनुरोध गरेका छन् ।
    प्राकृतिक विपत्तिको जोखिम बढिरहेका बेला सबै वडावासीलाई जिम्मेवार र सचेत बन्न आग्रह गर्दै वडाध्यक्ष केसीले आफ्नो सुरक्षा र सावधानीलाई पहिलो प्राथमिकतामा राख्न अनुरोध गरेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij