२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

गण्डक ब्यारेजमा एक पुरुषको शव फेला

गण्डक ब्यारेजमा एक पुरुषको शव फेला

गण्डक ब्यारेजमा एक पुरुषको शव फेला

गण्डक ब्यारेजमा एक पुरुषको शव फेला

गण्डक ब्यारेजमा एक पुरुषको शव फेला
श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
बिहिवार, श्रावण १७ २०८१
बिहिवार, श्रावण १७ २०८१
  • नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ७ त्रिवेणी ब्यारेजमा एक जना पुरुषको शव फेला परेको छ ।

    जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार आज साँझ सात बजेतिर अन्दाजी ४०÷४५ बर्षीय पुरुषको शव फेला परेको हो । 

    मृतकको सनाखत हुन सकेको छैन । विनयी त्रिवेणी ७ स्थित नेपाल भारत सिमानामा रहेको ब्यारेज पुल गण्डक नहरको २ नम्बर ढोकामा उत्तानो अवस्थामा स्थानीयले देखे पछि प्रहरीलाई खबर गरेको थियो । 

    उक्त शब त्रिवेणी नदीबाट निकाली पोष्टमार्टमका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij