२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

चार तल्ला माथिबाट खसेर मृत्यु

चार तल्ला माथिबाट खसेर मृत्यु

चार तल्ला माथिबाट खसेर मृत्यु

चार तल्ला माथिबाट खसेर मृत्यु

चार तल्ला माथिबाट खसेर मृत्यु
श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
शुक्रवार, श्रावण १८ २०८१
शुक्रवार, श्रावण १८ २०८१
  • नवलपुर । पूर्वी नवलपरासीको गैडाकाट नगरपालिका १ मौलाकालिका मन्दिरमा रहेको मौलाकाली केवलकारका एक जना मजदुरको चार तल्लाबाट खसेर मृत्यु भएको छ । 

    जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गएराति बारा जिल्लाको जितपुर उपमहानगरपालिका २० निवासी २२ बर्षीय युवक गोरख राउत कुगर्मी पटेलको मृत्यु भएको हो । प्रहरीलाई आज विहान मात्र खबर भएको थियो । 


    मौलाकाली केवलकार प्रालिको टप स्टेशनमा रहेको निर्माणाधिन भवनको चार तल्लाबाट खसेर सोही भवनमा लेवर काम गर्ने मजदुरको निधन भएको हो । 


    घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल पठाइएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij