२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

सुनको मुल्य तोलामा ५ सयले बढ्यो

सुनको मुल्य तोलामा ५ सयले बढ्यो

सुनको मुल्य तोलामा ५ सयले बढ्यो

सुनको मुल्य तोलामा ५ सयले बढ्यो

सुनको मुल्य तोलामा ५ सयले बढ्यो
शुक्रवार, श्रावण १८ २०८१
शुक्रवार, श्रावण १८ २०८१
  • काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार सुन तोलाको ५ सयले बढेर एक लाख ४९ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस अघि विहिबार सुनको मुल्य तोलाको १ लाख ४९ हजार ४ सय रहेको थियो ।  

    त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज प्रतितोला ५ रुपियाँले घटेर तोलाको १९७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij