२०८३, आश्विन २६ गते

Oct 12 2026

धनगढी । सुदूरपश्चिम प्रदेश बजेट होलिडे (सरकारले खर्च गर्न नपाउने) अवस्थामा पुगेको छ । नेकपा एमाले प्रदेश सरकारबाट बाहिरिएपछि आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको बजेट पारित हुन नसक्दा प्रदेश बजेट होलिडेमा गएको हो । संवैधानिक व्यवस्थाअनुसार...

  • © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij