२०८३, आश्विन २३ गते

Oct 09 2026

काठमाडौं । नेपाली कांग्रेसले संसद्मा पेश भइसकेको आर्थिक विधेयकमा अर्थमन्त्रीले मनलाग्दी करका दरमा हेरफेर गरेको र यस्तो स्वीकार्य नरहेको बताएको छ । संसद्मा दर्ता भइसकेको विधेयकमा मन्त्रालयले आफूखुसी त्यसका प्रावधान चलाउने कार्य आर्थिक अपराध भएको आफूहरूको...

  • © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij