२०८३, आश्विन २३ गते

Oct 09 2026

काठमाडौँ । श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । सन् २०२२ मा अर्थतन्त्र धरासायी भएपछि भएको निर्वाचनमा उनले यो जित हासिल गरेका हुन् । दोस्रो चरणको मतगणनापछि दिसानायकेले निकटतम प्रतिद्वन्द्वी सजित प्रेमदासलाई पराजित...

  • © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij