दाङ । जिल्लामा व्यावसायिक रूपमा मौरीपालन गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । दाङको हावापानी राम्रो भएकाले यसमा आबद्ध हुने किसानको सङ्ख्या बढ्दै गएको हो । घोराही उपमहानगरपालिका१८ सुपैला खुटीका श्रीधन घर्ती मौरीको स्याहारमा व्यस्त छन्...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij