२०८३, आश्विन २३ गते

Oct 09 2026

बुटवल । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सचेतक निश्कल राईले अभिव्यक्ति स्वतन्त्रताका पक्षमा आन्दोलन गरेका जेनजीहरूले अहिले सरकारबाटै लाठी खानुपरेको टिप्पणी गरेका छन्। उनले जेनजी आफैले रोजेको सरकारले उनीहरूमाथि नै लाठी प्रहार गरेको उल्लेख गरेका हुन्।...

  • © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij