२०८३, आश्विन २३ गते

Oct 09 2026

परासीनवलपरासी उद्योग वाणिज्य संघको ४०औँ वार्षिक साधारणसभा तथा १६औँ अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ । संघका अध्यक्ष ओमप्रकाश अग्रहरिको अध्यक्ष्यता तथा नवलपरासी क्षेत्र नं.२ का प्रतिनिधिसभा सदस्य नरेन्द्रकुमार गुप्ताको प्रमुख आथिथ्यता भएको साधारणसभामा बोल्दै...

  • © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij