काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् । मंगलबार बसेको सर्वदलीय बैठकमा ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने पहिलो बैठकको कार्यसूचीबारे छलफल भएको थियो । छलफलमा भएका विषयबारे जानकारी गराउँदै रास्वपा सांसद कबिन्द्र...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij