२०८३, आश्विन २३ गते

Oct 09 2026

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं पूर्वमन्त्री दीपक साहले गृहमन्त्रीका विषयमा पार्टीले देश र जनतालाई हेरेर निर्णय गर्नेमा आशावादी रहेको बताएका छन् । उनले पार्टीले कसैलाई काखा र कसैलाई पाखा नगर्नेमा पनि आशावादी रहेको बताएका...

  • © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij