२०८३, आश्विन २३ गते

Oct 09 2026

परासी । जनता समाजवादी पार्टी (जसपा) नेपालमा तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) समूहबाट पदाधिकारीसहित पश्चिम नवलपरासीबाट कम्तीमा पाँच जनालाई केन्द्रीय समितिमा समावेश गर्न माग गरेको छ। पार्टी समायोजनका क्रममा जिल्लाबाट लोसपा समूहलाई न्यायोचित प्रतिनिधित्व नदिइएको...

  • © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij