२०८३, आश्विन २३ गते

Oct 09 2026

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मधेशबाट प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा सुनसरीलगायत मधेशका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफलमा डा...

  • © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij