बुटवल ।प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले १०० दिनभित्र गर्ने मुख्य कामबारे मन्त्री र सचिवहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा जारीछलफलमा उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव र...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij