२०८३, आश्विन २४ गते

Oct 10 2026

बुटवल । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नाष्ट) ले न्यू होराइजन स्कूल, बुटवलसँगको सहकार्यमा भूकम्प सम्बन्धी वृहत प्रदर्शनी बुटवलमा आयोजना गरेको छ ।नाष्टले भूकम्पको क्षतिबाट जोगाउन समाजमा जनचेतना फैलाउने उद्देश्यले बुटवलमा गरेको यो पहिलो वृहत...

  • © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij