२०८३, आश्विन २४ गते

Oct 10 2026

बुटवल । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) १७ वर्षमुनिका महिला सम्मिलित प्रतियोगिता (यु१७) च्याम्पियनसिपअन्तर्गत आज नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार खेल आज अपराह्न २:४५ बजे हुने अखिल नेपाल फुटबल सङ्घले जनाएको छ ।...

  • © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij