२०८३, आश्विन २४ गते

Oct 10 2026

बुटवल । श्रीकृष्णजन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी मनाईंदै छ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्णजन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा...

  • © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij