बुटवल । बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास (होमस्टे)मा दसैँ मनाउन आएका आन्तरिक पर्यटकको चहलपहल बढेको छ । वर्षायाममा सुनसान रहेका बाँकेका होमस्टेमा अहिले दसैँको आगमनसँगै घुम्न आउने आन्तरिक पर्यटकको संख्या दैनिक रूपमा बढ्दो रहेको गाभर...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij