बुटवल ।बुटवलको मेलामा मुख्य ७ विधामा प्रतियोगिता हुनेछन् । मेला आयोजक बुटवल उद्योग वाणिज्य संघका अनुसार यहि पुसको १८ गतेसम्म अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल बुटवल मण्डपमा सञ्चालन गरिने मेलामा मुख्यतया ७ विधामा प्रतियोगिता गर्न लागिएको हो...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij