बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेकपा एमालेका पाँच जना मन्त्रीले सामूहिक रुपमा राजीनामा दिएका छन् । मुख्यमन्त्री जोखबहादुर महरालाई आज बेलुका मुख्यमन्त्रीको सरकारी निवासमै भेटेर मन्त्रीहरुले सामूहिक राजीनामा दिएका हुन् । मन्त्रीहरु चेतनारायण आचार्य, भूमिश्वर ढकाल,...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij