बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली असार २० गते बुटवल आउदै छन। अनेरास्ववियु रुपन्देही जिल्ला कमिटिले आयोजना गरेको विद्यार्थी सम्मान तथा विद्यार्थीसंग केपी ओली कार्यक्रममा सहभागि हुन अध्यक्ष ओली बुटवल आउन लागेका हुन। अनेरास्ववियु...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij