शिव सुवेदी - बुटवल । चन्द्रकाेट गाउपालिका गुल्मीले सामाजिक सुरक्षा भत्ता नविकरण शिविर वुटवलमा सञ्चालन गरेको छ । रुपन्देही नवलपरासी,चितवन,कपिलवस्तु,दाङ जिल्लामा अस्थायी रुपमा वसाेवास गरेका चन्द्रकाेटवासिहरुका लागि उक्त शिविर सञ्चालन गरिएको हाे । जेष्ठ नागरिक सामाजिक सुरक्षा...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij