प्युठान।अशक्त तथा फरक क्षमता भएका व्यक्तिलाई वडामै पुगेर सोमबार नेपाली नागरिकता प्रदान गरेको छ। स्वर्गद्वारी नगरपालिका५ सारी डाडागाउँका अशक्त (क) बर्गको फरक क्षमता भएका अशक्त मिन बहादुर घर्तीमगर र तल्लो सारी मैतारका (ख) बर्गको फरक क्षमता...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij