रौतहट । गढीमाई नगरपालिका-१ समनपुर बस्ने ५२ वर्षीय बिरेन्द्र राउतलाई १ थान कटुवा पेस्तोल सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राउतको घरमा पेस्तोल रहेको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गरूडाबाट खटिएको प्रहरीले उनको...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij