२०८३, आश्विन २६ गते

Oct 12 2026

बुटवल ।काभा यु-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले पहिलो जित हात पारेको छ ।माल्दिभ्सको माले सिटीस्थित सोसल सेन्टरमा शनिबार भएको लिगको आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोलीलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । नेपालले माल्दिभ्सलाई...

  • © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij