२०८३, आश्विन २५ गते

Oct 11 2026

काठमाडौं । काठमाडौं जिल्ला अदालतले पत्रकार दिलभूषण पाठकलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको छ । बिहीबार न्यायाधीश खेमराज भट्टको इजलासले पाठकलाई धरौटी लिएर छाड्न भनेको हो । पाठक आज अदालतमा उपस्थित भएका थिए ।...

  • © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij