२०८३, आश्विन २३ गते

Oct 09 2026

बुटवल । बुटवल१५, बेलबासस्थित वेस्टर्न मेगा कलेजका विद्यार्थीहरूले बुटवल१४, नयाँगाउँस्थित मुक्तिनाथबाबा धाम मन्दिर परिसरमा सरसफाइ तथा तीर्थयात्री सेवा कार्यक्रम सम्पन्न गरेका छन्। कलेजमा दोस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले सोमबार सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त कार्यक्रम आयोजना गरेका हुन्। श्रावण...

  • © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij