२०८३, आश्विन २५ गते

Oct 11 2026

नवलपुर । नवलपुरको कावासोतीमा रहेको जिल्ला सरकारी वकिलको कार्यालयका सरकारी वकिल हरि घिमिरेले घुस खाएको भन्दै कावासोतीमा प्रदर्शन गरिएको छ । आज नवलपुर जिल्ला अदालत र जिल्ला सरकारी वकिलको कार्यालय अगाडि पीडितहरुले प्रदर्शन गरेका हुन्...

  • © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij