२०८३, आश्विन २४ गते

Oct 10 2026

बुटवलवैदेशिक रोजगारीका लागि युरोपियन मुलुक पठाइदिने भन्दै रुपन्देहीको मायादेवी गाउँपालिका२ का पिताम्बर यादवले ठूलो रकम ठगी गरेको पीडितहरूले गुनासो गरेका छन् । पीडितहरूले शनिबार पत्रकार सम्मेलन गरी विभिन्न जिल्लाका करिब ४० जनाबाट झन्डै तीन करोड...

  • © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij