२०८३, आश्विन २५ गते

Oct 11 2026

काठमाडौं। सिंहदरबार छिर्न खोजेका जेनजीहरुलाई प्रहरीले हटाएको छ । मंगलबार जेनजीको एउटा समूह सिंहदरबार प्रवेश गर्न खोजेको थियो । तर त्यहाँ सुरक्षार्थ खटिएको प्रहरी टोलीले उनीहरुलाई त्यहाँबाट हटाएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता...

  • © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij