२०८३, आश्विन २४ गते

Oct 10 2026

बुटवल । कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन्। विद्युतीय अपराध सम्बन्धि कसुरको आरोपमा पालिका अध्यक्ष चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी सुरज कार्कीले जनाए। पालिका अध्यक्ष चौधरीले जबरजस्ती करणी...

  • © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij