२०८३, आश्विन २५ गते

Oct 11 2026

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीले बुटवलमा आमसभा गर्ने भएको छ ।अवस्था बदल्न व्यवस्था बद्लौं भन्ने नाराका साथ राप्रपा लुम्बिनी प्रदेशको आयोजनामा शनिबार आमसभा हुन लागेको हो । आमसभाबारे जानकारी दिन बिहीबार बुटवलमा आयोजित पत्रकार भेटघाट...

  • © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij