२०८३, आश्विन २३ गते

Oct 09 2026

बुटवल । नेकपा एमालेले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको छ। आज केन्द्रीय कार्यालयमा आयोजित सदस्यतासम्बन्धी डेमो बैठकमा यसबारे विस्तृत छलफल गरिएको हो। पार्टीका उपाध्यक्ष, महासचिव, प्रदेशका नेताहरू तथा जनसंगठनका प्रतिनिधिहरूको...

  • © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij