२०८३, आश्विन २४ गते

Oct 10 2026

देवदह । देवदहमा मंगलपुष्करिणी दह धार्मिक महोत्सव सुरु भएको छ । बिहीबार एक कार्यक्रमबिच दहमा महापरित्राण पाठ गरि महोत्सवको सुरुवात गरियो । देवदह७ स्थित अन्तर्राष्ट्रिय भिक्षुणी विहारबाट मंगल पुष्करिणी दहसम्म कलश यात्रा गरी महोत्सवको औपचारिक सुरूवात...

  • © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij