हेटौँडा । मकवानपुर जिल्लामा बाढीले बगाएर मृत अवस्थामा तीन जनाको शव फेला परेको छ । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर१० मन्थली स्थित वाग्मती नदीको किनारमा तीनवटा शव फेला परेका हुन् । स्थानीय बासिन्दाहरूले वाग्मतीमा माछा मार्न जाने...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij