बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा एफएनजे मिडिया कप तथा शाइन रेसुङ्गा कर्पाेरेट कप फुटसल प्रतियोगिता २०८१ बुटवलमा सम्पन्न भएको छ । दुई दिनसम्म चलेको प्रतियोगितामा मिडिया कपतर्फ विभिन्न मिडिया हाउसहरुको टिमबिच प्रतिस्पर्धा भएको थियो...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij