२०८३, आश्विन २३ गते

Oct 09 2026

भैरहवा । रुपन्देहीमा आर्थिक वर्ष २०८१-०८२ मा कुल बजेटको ७८ दशमलव ८७ प्रतिशत मात्र खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय रुपन्देहीले सार्वजनिक गरेको रुपन्देहीस्थित संघीय कार्यालयहरुको आर्थिक वर्ष २०८१-०८२को प्रारम्भिक वित्तीय अवस्थाको...

  • © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij