२०८३, आश्विन २३ गते

Oct 09 2026

बुटवल । बुटवल उपमहानगरपालिकामा राष्ट्रिय परिचय पत्र बनाउनका लागि सेवा केन्द्र सञ्चालनमा आएको छ।जिल्ला प्रशासन कार्यालय रुपन्देही र इलाका प्रशासन कार्यालय बुटवलमा अत्याधिक चाप भएपछि बुटवलका बासिन्दालाई राष्ट्रिय परिचय पत्र बनाउनका लागि सेवा केन्द्र सञ्चालनमा...

  • © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij