बुटवल । अविरल वर्षाका कारण बुटवलपाल्पा सडकखण्ड अन्तर्गत तीनाउ गाउँपालिका ३शिद्धबाबा मन्दिर नजिकै पहिरो खस्दा सडकमा पूर्ण रुपमा अवरुद्ध बनेको छ। इलाका प्रहरी कार्यालय दोभानका अनुसार शिद्धबाबा मन्दिर नजिकै सडक माथिबाट ठूलो चट्टान र माटोसहितको पहिरो...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij