२०८३, आश्विन २३ गते

Oct 09 2026

काठमाडौं । सरकारले एक रुपैयाँको सिक्कामा चुच्चे नक्सासहितको डिजाइन तयार पारेको छ । उक्त डिजाइनमा आकाश भैरवको चित्र पनि राखिएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार, उक्त डिजाइन अब बस्ने मन्त्रिपरिषद् बैठकले अगाडि बढाउनेछ । यसअघि...

  • © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij