दाङ । दाङको बङगलाचुली गाउँपालिका८ स्थित घोरलभिर (पिपली जंगल) बाट प्रहरीले ११ नाल भरुवा बन्दुक बरामद गरेको छ। बुधबार बिहान करिब ९ बजे उक्त क्षेत्रमा झाडीभित्र भरुवा बन्दुक लुकाएर राखिएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij