काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्री बालेन शाहलाई आफ्ना मन्त्रीहरूको बोलीमा लगाम लगाउन सुझाएका छन्। भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले काम नगर्ने ठेकेदारको खुट्टा भाँच्नू भन्ने अभिव्यक्ति दिएपछि उपसभापति शर्माले यस्तो आग्रह गरेका हुन्। उनले एक...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij