भारत । उत्तराखण्डको केदारनाथ क्षेत्रबाट गुप्तकाशीका लागि उडेको एक हेलिकप्टर दुर्घटनामा परेको छ। आर्यन कम्पनीको हेलिकप्टर आज बिहान करिब ५:१७ बजे ६ जना श्रद्धालु र एक पाइलटसहित केदारनाथ हेलिप्याडबाट उडे पनि मौसम खराबीका कारण बीच बाटोमै...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij